काठमाडौँ। सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाएको छ ।
सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पुगेको खानेपानी मन्त्री अब्दुल खानले जानकारी दिए ।
सरकारी स्वामित्वको डीडीसीले प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको फ्याट निकालिएको निलो प्याकेटको दूध अब ९६ रुपैयाँ पर्ने भएको छछ ।
प्रतिक्रिया