• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    अनाथलयका बालिकालाई बलात्कार गरी गर्भपतन गराउने प्रमुख कारागार चलान

    1K
    SHARES


    Man in prison

    काठमाडौँ। कञ्चनपुरमा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

    जिल्लाको भिमदत्त नगरपालिका-४ का शंकरबहादुर चन्दलाई कारागार चलान गरिएको छ ।

    कल्याण अञ्चल बालअनाथालयका प्रमुख शंकरबहादुर चन्दले विगत एव वर्षदेखि बालबालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतनसमेत गरेको खुलेको छ ।

    उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपतन कसुर मुद्दामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना, जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागि कारागार पठाइएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ