• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मालपोत कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ

    487
    SHARES


    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई सेवाग्राहीबाट ९ हजार घुस लिँदलिँदै रंगेहात पक्राउ गरेको छ ।

    साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा मागेपछि नासु रामकृष्ण पण्डित पक्राउ परेका हुन् ।

    पण्डित जग्गा कारोबारी लाल कर्णमार्फत पैसा लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । पण्डित अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ