• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आँबुखैरहनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द हुने

    577
    SHARES


    काठमाडौँ। मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

    मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले जारी गरेको सूचनामा भनिए अनुसार आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको हो ।

    सडक विस्तारको काम गर्न फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

    सडक बन्द गरिएका बेला सो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले अनुरोध गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ