News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

नेपाली फुटबल टीमको मुख्य प्रशिक्षकमा इटालीयन अल्बेर्टो

607
SHARES


काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टीमा नयाँ प्रशिक्षक आएका छन् ।

अखिल नेपाल राष्ट्रिय फुटबल संघ(एन्फा)ले नयाँ प्रशिक्षकमा इटालियन भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको हो ।

अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा गरेपछि मुख्य प्रशिक्षकमा उनलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया