News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासकाे मत लिने

338
SHARES


काठमाण्डाै।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउँदाे फागुन २१ गते विश्वासको मत लिने भएका छन् ।

एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा हिंजो मङ्गलवार भएको छलफलपछि २१ गते विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन् ।

यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने जनाएको छ । विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया