काठमाडौँ। लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन २ दलले फिर्ता लिने भएका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले फिर्ता लिन लागेका हुन् ।
केन्द्रमा सत्ता समिकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्ता समिकरण फेरिन लागेको हो ।
प्रतिक्रिया