• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    डडेल्धुरामा जीप दुर्घटना, ५० वर्षीय तिरुवाको मृत्यु

    872
    SHARES


    डडेल्धुरा। परशुराम नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २ सय ३८ नम्बरको जीप सोमबार दिउँसो दुर्घटना हुँदा भागेश्वर गाउँपालिका-२ का ५० वर्षीय वासुदेवी तिरुवाको मृत्यु भएको हो ।

    दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन् । ग्रामीण कच्ची सडकको परशुराम नगरपालिका-३ मट्यौलामा जीप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ