• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ८ दलले सातै प्रदेशका सांसद्‍को भेला गर्ने

    426
    SHARES


    फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले सातै प्रदेशका सांसद्‍हरुको भेला गर्ने भएको छ।

    नयाँबनेको गठबन्धनले आफ्ना प्रदेशमा रहेका सांसद्‍हरुलाई गठबन्धनको औचित्य, पछिल्लो राजनीतिक समिकरण र राष्ट्रपति निर्वाचनका विषयमा जानकारी गराउन प्रदेश सांसद्‍हरुको भेला गर्ने भएको हो ।

    सांसद्हरुको भेला फागुन १९ गते काठमाडौंमा गर्ने र आफ्ना प्रदेश सांसद्‍हरुलाई राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेद्‍वार रामचन्द्र पौडेललाई मतदान गर्न निर्देशन दिने विषयमा गठबन्धनको बैठकमा सहमती भएको एक नेताले बताएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ