News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बर्दियाबाट पक्राउ

313
SHARES


काठमाडौँ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बर्दिया बाँसगढी नगरपालिका -९ घर भइ आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा ३६ बर्षीय लालीराम थारुलाई हिजो प्रहरीले पक्राउ गरेको गर्यो ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।  गत पुस २८ गतेको फैसला आदेशले उनलाई बैंकिङ कसुर मुद्दामा पचासलाख सजाय तोकेको थियो ।

सजाय तोकिएपछि उनि फरार रहेका थिए । हिजो पक्राउ परेका उनले सजाय बापतको रकम तिर्न नासक्ने भएपछी रकम बापतको १० वर्ष कैद सजाय भुक्त्तानको लागी आज  कारागार कार्यालय बर्दियामा पठाएको जनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया