• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राप्रपाले प्रदेश-१ को सरकार बचाउने

    463
    SHARES


    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश १ को प्रदेश सरकार तत्काल नछाड्ने भएको छ ।

    संघीय सरकार र बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रदेश-१ को सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

    एमालेका ४० सांसद्‍ रहेको प्रदेश १ मा राप्रपाका ६ सांसद् र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । अन्य प्रदेश सरकारभन्दा फरक रहेको र पार्टीका उच्च नेतृत्वसँग छलफल गरेपछि मात्रै निर्णय गर्ने संसदीय दलका नेता तथा मन्त्री भक्ती सिटौलाले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ