News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

आईसीसी यू-१९ पुरुष विश्वकप : नेपालको लगातार दोस्रो जित

794
SHARES


काठमाडौँ । नेपालले आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको हो ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३० ओभर ५ बलमा अलआउट हुँदै १ सय रन मात्र बनायो ।

कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाय । त्यस्तै रसिन मोहमदले १९ रन बनाउँदा किसोरी भाइ हिन्सुले १६ रन बनाए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया