कामठाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई राजीनामा गराउन खोजिएको बताएका छन् ।
शनिबार दिउँसो उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको भन्दै स्टाटस लेखेका हुन् ।
‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् । बालेनले यस विषयमा थप खुलाएका छैनन् ।
प्रतिक्रिया