• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राप्रपाको आकस्मिक बैठक सुरु

    1.1K
    SHARES



    काठमाडौँ। राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

    सो बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले बताए । हिजो (शुक्रबार) बालुवाटारमा कांग्रेससहित ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकार छोड्ने निश्कर्ष पुगेको हो ।

    पुष १० गते एमाले, राप्रपासहितका दलका समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, दुई महिना नबित्दै प्रचण्ड सत्ता समिकरण बदल्ने निश्कर्षमा पुगेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ