News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

एमाले सत्ताबाट बाहिरिदै, रास्वपा मौन !

575
SHARES


काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति पछि एमाले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको ८ दलले चुनावअघिको गठबन्धन ब्युताउने निर्णयगरेसँगै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको जनाइएको छ । उपराष्ट्रपति भने जनता समाजवादी पार्टीलाई दिने सहमती गरेको थियो । यस बिषयमा भने रास्वपा मौन छ ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया