News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पाँचथर आगलागी अपडेट : २ बालकको मृत्यु

477
SHARES


पाँचथर । पाँचथरको हिलियाङ-७ मा आगलागीमा परेर २ जना बालकको मृत्यु भएको छ ।

घरका ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको डिएसपी हरि खतिवडाले बताए । फिदिम घर भएका खाती मामाघर आएको बेला सो घटना भएको खतिवडाले बताए ।

दिउँसो साढे ४ बजेतिर घरमा आगलागी भएको हो । आगलागीको कारण अझै चुलेको छैन ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया