News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

एक रुपैयाँ घुस लिएको प्रमाणित भए खुलामञ्चमा गएर झुण्डिन तयार छुः राजेन्द्र लिङ्देन

412
SHARES


काठमाडौँ। उपप्रधान, ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङ्देन एक रुपैयाँ घुस लिएको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताए । ​

पिपिए सम्झौतामा एक अरब रकम लिएको कुप्रचार भएको भन्दै ​नेपाल विधुत प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता गर्दा कुनै घुस या कमिसन नलिएको उनले प्रष्ट्र पारेका छन् । सुनियोजित ढंगबाट गरिएको दुष्प्रचारप्रति उनले आपत्ति जनाए ।

‘विधुत खरिद सम्झौतामा मात्र होइन मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनै पनि निर्णयमा मैले एक रूपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेरनै काम गर्नेछु ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया