News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

सुदूरपश्चिममा भूकम्पको धक्का महसूस

467
SHARES


काठमाडौँ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, फागुन १० गते दिउँसो १:४५ मा भूकम्प गएको हो ।

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

बाजुरासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।

अहिलेसम्म क्षतिको विषयमा भने कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया