• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यस्तो छ कांग्रेस नेता भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था

    1.1K
    SHARES



    काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । मुम्बईमा रहेका माधव न्यौपानको अनुसार उनलाई अहिले मुखबाट नै खाना खुवाउन थालिएको छ ।

    डा. भण्डारी दोहोरो संवाद गर्न थालेका छन् । भेन्टिलेटरबाट हटाएर नर्मल मास्कबाट न्यूनरुपमा अक्सिजन दिइएको छ । स्वास्थ्यका अन्य पारामिटरहरु नर्मल रहेको चिकित्सकहरुले बताएका छन् ।

    ‘दोहोरो संवाद गरिरहनु भएको छ।सबैकुराको जानकारी आफैलिई रहनु भएको छ। खाना मुखबाट खुवाउन सुरु भएको छ।भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ ।

    हल्का ईन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन।उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पताल ले दिदैन।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन।सुन्निएको अनुहार घटेको छ।स्वास्थ्य सामान्य तर्फ गईरहेको छ,’ न्यौपानेले भनेका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ