News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सम्पर्कविहीन ९ कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

324
SHARES


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ ।

पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनेको हो ।

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने पनि सूचनामा उल्लेख गरिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया