• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रोजगारी गुमेपछि आत्मदाहको प्रयास

    1.4K
    SHARES



    काठमाडौँ। झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड-७ निवासी ३४ वर्षीय विजय चौधरीले मंगलबार अपराह्न ४ बजे आत्मदाहको प्रयास गरेका हुन् ।

    यसअघि बिएण्डसी हस्पिटलमा चालकको काम गर्ने चौधरी केही महिनादेखि बेरोजगार थिए । अस्पतालका मालिक दुर्गा प्रसाईंको व्यक्तिगत सहयोगीका रुपमा काम गरेका उनले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

    उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको बताइएको छ। घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया