• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गण्डक नहरमा हराएका ३ जनाकाे शव फेला

    603
    SHARES


    काठमाण्डाै । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ ।

    दुई जना छोरासहित बेपत्ता महिलाको शव सलले एकै ठाँउमा बाँधेको अवस्थामा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले बताए ।

    गण्डक नहरमा आज मङ्गलवार दिउँसो नाै वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित आमा २९ वर्षकी प्रतिमा थारुले हाम फालेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ