• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    झापाका एक युवाद्वारा पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास

    0.9K
    SHARES


    काठमाडौँ। झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास गरेका छन् ।

    मंगलबार बिर्तामोड ७ का बिजय चौधरीले आत्मदाहकाे प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यलय बिर्तामोडका अनुसार चौधरीले पेट्रोल खन्याएर शरीरमा आगो सल्किए लगत्तै आगो निभाइएको थियो ।

    आगोले पिठ्युँ र ढाड जलेकाले चौधरीलाई अस्पताल भर्ना गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक समस्याका कारण आत्मदाहकाे प्रयास गरेको बुझिए पनि थप आवयक अनुसन्धान भइरहेको प्रहरी श्रोतको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ