News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

सन्दीप लामिछाने ९ रनमा आउट

734
SHARES


काठमाडौँ। राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ९ रनमा आउट भएका छन् ।

मंगलबार आइसिसी विश्वकप लिग टु अन्तरर्गतको जारी चौथो खेलमा लामिछानेले १ चौका प्रहार गरि आउट भएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप १३ बलमा १ चौका प्रहार गरी ९ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

यस्तै सन्दीपले नेपालको बलिङमा स्कटलयान्डविरुद्ध चार विकेट लिएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया