News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा

585
SHARES


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।

सापकोटा माओवादी नेता अग्नी सापकोटाको छोरा हुन् । चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली र प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य नियुक्त भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया