• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपतिद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवनकाे उद्घाटन

    795
    SHARES



    मकवानपुर। राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी छन् ।

    नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा पुगेकी भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३तले भवनकाे उद्घाटन गरेकी हुन् ।

    अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारीरूपमा अगाडि बढाएको छ ।

    पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौँडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेशन गरिँदै आएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ