News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गण्डकी समाचार

पोखरीमा डुबेर ४ वर्षीय सुहौन मृत्यु

603
SHARES


पोखरा। कास्कीको पोखरा महानगरपालिका ५ पर्स्याङको एक पोखरीमा ४ वर्षीय बालक मृत भेटिएका छन् ।

सोमबार बेलुकादेखि नै हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । पर्वत घर भएका केसीको परिवार पर्स्याङ धारापानीमा बस्दै आएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया