काठमाडौं । सन्दीप लामिछानेले नेपालका लागि पाँचौ सफलता दिलाएका छन् ।
सन्दीपको भने यो चौथो व्यक्तिगत विकेट हो ।
सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनमा आउट गराएका हुन् ।
क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्यु क्रस रहेका छन् ।
उनले यो सिरिजमा १३ औं विकेट हो ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया