• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एकदिवसीय अन्तराष्ट्रियमा करणको ५० विकेट पूरा

    403
    SHARES


    काठमाडौं । नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।

    नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी हुन् ।

    यस अघि पुर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

    एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि लामिछानेले सर्वाधिक ७२ विकेट लिएका छन् ।

    सोमपाल ५१ रनका साथ दोस्रो स्थानमा रहेका छन् भने करणले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ३२ खेलमा ५० विकेट लिएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ