• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    डडेल्धुरामा चितुवाको आक्रमणबाट ७० वर्षीय धामी घाइते

    570
    SHARES


    डडेल्धुरा। डडेल्धुरामा चितुवाको आक्रमणमा परि  एक वृद्ध गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा जिल्लाको आलिताल गाउँपालिका-३ धातडीका ७० वर्षीय गगनसिं धामी रहेका छन् ।

    धामीलाई सोमबार बिहान करिब ११ बजे ढाड्ढु समैजी सामुदायिक वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ