News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

रास्वपाको मकवानपुर जिल्ला सभापतिमा भरत पराजुली

381
SHARES


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर जिल्ला सभापतिको जिम्मेवारी भरत पराजुलीलाई दिएको छ ।

यसघि सभापति रहेका राजकुमार न्यौपानेलाई गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सघाएको आरोप लागेको थियो ।

कांग्रेसलाई निर्वाचनमा सघाएको आरोप लागेसँगै न्यौपानले सभापति रवि लामिछाने समक्ष राजीनामा बुझाएका थिए ।

रास्वपाले हिजो हेटौडामा एक कार्यक्रमको आयोजना गरी सभापतिको जिम्मेवारी पराजुलीलाई दिएको हो ।

 

 

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया