News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

396
SHARES


काठमाण्डाै। पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षकाे उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम र छातीकाे सङ्क्रमणको उपचार गराई रहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे ।

श्रेष्ठ मानवअधिकार क्षेत्रका अगुवा थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनि नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।

उनको मङ्गलवार अर्थात भाेलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा डा. जया श्रेष्ठले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया