• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पाेखरा बस दुर्घटना अपडेट : घाइते हुनेहरूमा विद्यार्थीको संख्या धेरै

    563
    SHARES


    कास्की।  पोखरामा यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धेरै विद्यार्थीको संख्या धेरै रहेको छ ।

    पोखरा-बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पृथ्वी राजमार्गमा रहेको पोखरा महानगरपालिका-२७ डाँडाको नाक प्रहरी चाैकी नजिक सडकबाट तल खोल्सामा खसेको थियो ।

    घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालले जानएको छ । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित अरू विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

    भोलि साेमवार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक लिएर फर्कँदै गरेका विद्यार्थीहरू दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ