काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
प्रसाईँले पूर्वराजपरिवारको उपस्थितिमा उनले पार्टीको सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको थियो ।
केन्द्रको निर्णय नआउँदै उनी आफैंले पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रसाईँ आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाउने जनाइएको छ ।
प्रतिक्रिया