News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

सांसद् चौधरीको आइतबार कैद मिनाहा हुँदै

467
SHARES


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको भोलि (आइतबार) कैद मिनाहा हुने भएको छ ।

उनको कैद मिनाहाका लागि मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा फाइल पठाएको छ ।

राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनीलगायत अन्य कैदीहरुको कैद माफी मिनाहा गर्ने गर्दैछ ।

राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन् ।

ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया