• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सप्तरीमा एक महिलाले गरिन् आत्मदाह

    805
    SHARES



    काठमाडौँ । सप्तरीमा एक महिलाले आत्मदाह गरेकी छन् ।

    तिलाठी कोइलाडी गाउँपालिका-४ की ४० वर्षीया राजुदेवी शाहले शुक्रबार आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

    उनले घरमा कोही नभएको बेला शौचालयमा पसेर शरीरमा आगो लगाएको जनाइएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पछिल्लो समय आत्मदाह र आत्महत्याका घटना बढ्दै गैरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ