• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सन्दीपले ३ विकेट लिँदा नामेबियाले गुमायो चौथो विकेट

    660
    SHARES


    काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामेबियाको चौथो विकेट सन्दीप लामिछानेले नै लिएका छन्।

    नामेबियाका ब्याट्सम्यान गेह्रड एअरमुस २९ बलमा १५ रन जोड्दै आउट भएका हुन् भने टस हारेर ब्याटिङ् गरिरहेको नामेबिया ताजा अवस्थामा ४ विकेट गुमाउँदै २८.२ ओभरमा १०८ रनमा खेलिरहेको छ । लामिछानेले ३ विकेट लिंदा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ