News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

राष्ट्रपतिमा समय आएपछि निर्णय हुन्छ : प्रधानमन्त्री प्रचण्ड

396
SHARES


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डको भनाइ छ । आफूहरू सात दलीय गठबन्धनमै भएकाले राष्ट्रपतिको विषयमा निर्णय नभएको बताएका हुन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया