News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

त्रि.वि.ले सार्वजनिक गर्यो स्ववियू निर्वाचन कार्यतालिका (तालिकासहित)

518
SHARES


फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनको लागि त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले संघ तथा संगठन दर्ताको लागि यही फागुन १९ गते दिउँसो ३ बजेसम्मको समय पनि तोकेको छ ।

यस्तै, मतदाता सूचि प्रकाशनको लागि यही फागुन २१ गते विहान १० बजेसम्मको समय तोकिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया