• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कांग्रेस नेता भण्डारीकी आमा हरिकलाकाे उपचारका क्रममा निधन

    373
    SHARES


    काठमाडौँ। ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ ।

    कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे आज बिहान निधन भएकाे जनाइएको छ । बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछाेरा गम्भीर घाइते भएका थिए ।

    ‘आमाकाे बिहीबार बिहान निधन भयाे’, अस्पताल स्राेतले भन्याे । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजाने तयारी भइरहेकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ