News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

अछाममा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु १ घाइते

529
SHARES


अछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका-७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरको नम्बर भने खुलेको छैन् ।

कमलबजारबाट खाद्यान्न सामाग्री लिएर नगरपालिकाको वडा नम्बर ७ को सेरा फल्टाने जादै गर्दा मोलगोडी नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर भक्तबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना गम्भीर घाईते भएका छन् । घटनाको थप विवरण  आउन बाँकी रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया