• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रास्वपाको केन्द्रीय सदस्यमा ज्वाला संग्रौला र रमेश प्रसाई

    1.7K
    SHARES



    काठमाडौँ। आज दिउँसो बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले केन्द्रीय समिति सदस्य २४ बाट बढाएर ४० पुर्‍याउने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

    थपिएका केन्द्रीय सदस्यमा टीभी कार्यक्रम सञ्चालक रमेश प्रसाई पनि रहेका छन् । त्यस्तै सामाजसेवी नामले चर्चित बनेकी ज्वाला संग्रौलालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ