• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बीमा दाबी गर्न आफ्नै बस जलाउने चौधरी पक्राउ

    361
    SHARES


    बर्दिया। बीमा दाबी गर्नका लागि आफ्नै बस जलाउने बर्दियाका एक जना पक्राउ परेका छन् ।

    आज साेमवार बिहान मधुवन नगरपालिकाको पक्की सडकमा लु २ ख २०८४ नम्बरको बस आगो लागिरहेको अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

    त्यसपछि अनुसन्धान गर्दा गाडी चालक रामु चौधरीले नै बसमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    बस बिग्रिएकोले मर्मतका लागि ग्यारेजमा लिएर गएकोमा खर्च धेरै लाग्ने भएपछि चाैधरीले बस जलाएको बयान दिएका प्रहरीको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ