• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाघको छालासहित गोदावरीबाट २ जना पक्राउ

    287
    SHARES


    कैलाली। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको (आरआइटी) टोलिले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

    बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउपालिका ५ बस्ने बर्ष १८ को सुनिल बोहरा र सोही स्थान बस्ने वर्ष १९ को शुबास बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ ।

    नियन्त्रणमा लिइएकालाई बन्यजन्तु अखेटोपहार ओसारपसारको कसुरमा आवश्यक कार्वाहिको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको आइआरटीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ