• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल

    461
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूहरु सरकारमा तत्कालै नजाने बताएका छन् ।

    बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सरकारलाई समर्थन भने राम्रो काम गरुन्जेलसम्म रहने उनको भनाइ छ ।

    ‘समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल ।

    तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन’, उनले भने ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह पनि नगरेको बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ