News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरू, मुख्यमन्त्री रावल सम्बोधन गर्दै

530
SHARES


काठमाडौँ। सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरू भएको छ । मुख्यमन्त्री राजेन्द्रिसंह रावलले बैठकबाट विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

अहिले मुख्तयमन्त्रीले प्रदेश सभालाई सम्बोधन गरिरहेका छन् । ४ बजे सुरू भएको बैठकमा नागरिक उन्मुक्ति पार्टी भने उपस्थित भएको छैन ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेकपा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्तिको समर्थन रहेको थियो।

टीकापुर घटनाको सम्बोधन नगरिएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्ने बताउँदै आएको छ ।

सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया