News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

रविको पत्रकार सम्मेलनको जिम्मा लिन्न : अरनिको पाँडे

1.1K
SHARES


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बोलेको विषयको जिम्मेवारी नलिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा छलफलबाट भएको सरकारबाट बाहिने निर्णयलाई आफूले स्वामित्व लिए पनि पत्रकार सम्मेलनको आफू हिस्सा नभएको उनले बताए ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताको भावनाबाट माथि उठेर युवा, सीमान्तकृत र आशा गरिएको नेपालका लागि खडा हुनुपर्छ ।’

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया