काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
२६ माघमा तोकिएको बैठक बुधबार सूचना संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले स्थगित भएको बताएका हुन् । अर्को बैठक कहिले बस्ने भन्ने बारे निर्णय नभई डाकेको पनि उनले बताएका छन् ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया