काठमाडौँ। नायिका करिश्मा मानन्धरले डिल्ली खनालविरुघ उजुरी दिएकी छिन् ।
खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेकोमा कारबाही गर्न आवाज उठाएपछि उनले साईबर ब्यूरोमा निवेदन दिएकी हुन् ।
नायिका मानन्धरले लेखेकी छिन् :
उहाँ को हो ?
यो अत्ति भयो .
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हुँ ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यक्ति हुँ ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।
प्रतिक्रिया