• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    १५ दिन नबित्दै फेरी जनता रुवाउदै ओली सरकार, हेर्नुहोस् प्रमाणसहित

    13.7K
    SHARES

    काठमाडौं, २ जेठ ।

    प्रचण्ड गठबन्धनको ओली सरकारले फेरी जनता रुवाउने निर्णय गरेको छ । बुधबार सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ ।

    १५ दिन नपुग्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

    बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताए ।

    मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

    हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन थालेपछि उपभोक्ता मारमा परेका छन् ।

    यो पनि पढ्नुहोस्

    ओली सरकारको अर्को जनता रुवाउने निर्णय ! हेर्नुहोस् प्रमाणसहित

    ओली सरकारको जनता रुवाउने निर्णय, फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, लिटरको कति ?

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ